Logo

बुधवार, कार्तिक ५ गते २०७७

images
TRENDING
images
images

पछिल्लो २४ घण्टामा नेपालमा १९११ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, १५ असोज । देशभर पछिल्लो २४ घण्टामा १ हजार ९११ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा थप १ हजार ९११ जना कोरोना संक्रमित थपिएको बताए। योसगै सक्रिय संक्रमितम २१ हजार ८३० पुगेको छ । प्रवक्ता गौतमका अनुसार आज थप ९६१ जना संक्रमित निको भएका छन्।

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology