Logo

बुधवार, कार्तिक ५ गते २०७७

images
TRENDING
images

सुमुधुर स्वरकी धनी इच्छाकामनाकी चेली रुपा गुरुङको स्वरमा पहिलो गीत ‘मेरो माया कहाँ छ...’ असोज १६ मा सार्वजनिक हुने

सुमुधुर स्वरकी धनी इच्छाकामनाकी चेली रुपा गुरुङको स्वरमा पहिलो गीत ‘मेरो माया कहाँ छ...’ असोज १६ मा सार्वजनिक हुने

images

इच्छाकामना न्युज

१३, आश्विन २०७७
सुमुधुर स्वरकी धनी इच्छाकामनाकी चेली रुपा गुरुङको स्वरमा पहिलो गीत ‘मेरो माया कहाँ छ...’ असोज १६ मा सार्वजनिक हुने

विशेष गरेर टिकटक, फेसबुक, युट्युब जस्ता सामाजिक सञ्जालमा अरुको गीत गाउँदै भिडियो अपलोड गर्ने सुमुधुर स्वरकी धनी चितवन इच्छाकामनाकी चेली रुपा गुरुङको स्वरमा पहिलो पटक लोक दोहोरी गीत सार्वजनिक हुने भएको छ। उनले पहिलो पटक गाएको ‘मेरो माया कहाँ छ...’ बोलको गीत यहि असोज १६ गते युट्युब मार्फत सार्वजनिक हुने भएको छ। 
गायीका रुपा गुरुङलाई अर्का चर्चित कलाकार ईमेज लोक कलाकार सिजन २ पब्लिक च्वाईस अवार्ड विजेता समेत रहेका शित्तल गुरुङले गीतमा साथ दिएका छन्। गीतको लय र शब्द गोर्खाली सर्जक रमेश परियारले गरेका छन्।

प्रकाशित मिति :आश्विन १३, २०७७ मंगलवार - १६:०३:१३ बजे

इच्छाकामना न्युज

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology