Logo

बिहिवार, कार्तिक १३ गते २०७७

images
TRENDING
images

अब मनकामना केवलकारको टिकट इसेवा र फोनपेबाट किन्न सकिने

अब मनकामना केवलकारको टिकट इसेवा र फोनपेबाट किन्न सकिने

images

चित्र बहादुर गुरुङ

१४, आश्विन २०७७
अब मनकामना केवलकारको टिकट इसेवा र फोनपेबाट किन्न सकिने

कुरिनटार, १४ असोज । अब देखि मनकामना केवलकारको टिकट लिन लाईन बस्नुनपर्ने भएको छ। मनकामना दर्शन प्रा. लि. ले डिजिटल वालेट प्रयोग गरेर मनकामना केवलकारको टिकट किन्न सक्ने व्यवस्था गरेकोले टिकट लिनकै लागि लाईन बस्नु नपर्ने भएको हो। 
हाललाई इसेवा र फोनपेबाट मनकामना केवलकारको टिकट किन्न सकिने व्यवस्था गरिएको मनकामना केवलकारका स्टेशन प्रमुख उज्वल शेरचनले जानकारी दिनुभयो। 
मनकामना केवलकार नेपालकै पहिलो केवलकार सेवा हो।

प्रकाशित मिति :आश्विन १४, २०७७ बुधवार - ०९:५३:४६ बजे

चित्र बहादुर गुरुङ

पत्रकार चित्र बहादुर गुरुङ इच्छाकामना न्युजका कार्यकारी सम्पादक हुन् भने मनकामना एफ. एम. ९८.७ मेगाहर्जको स्टेशन म्यानेजर र आँबुखैरेनी सन्देश साप्ताहिक पत्रिकाका कार्यकारी सम्पादक समेत हुन्।

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology